अर्घाखाँची जिल्लामा तीन दर्जन वढि परिक्षार्थी निष्कासन

अर्घाखाँची जिल्लाको ढिकुरा केन्द्रमा परीक्षा दिदैं विद्यार्थीहरु
प्राप्त पछिल्लो जानकारी अनुसार एस.एल.सी परिक्षाको पहिलो दिन अर्घाखाँची जिल्लामा तीन दर्जन वढि परिक्षार्थी निष्कासन भएका छन् । जसअनुसार ठाडा केन्द्रबाट ८ जना, जुकेना केन्द्रबाट ४ जना, सितापुर केन्द्रबाट १ जना, मैदान केन्द्रबाट ८ जना, धारापानी केन्द्रबाट ८ जना, चिदिचौर (नुवाकोट) केन्द्रबाट ८ जना र वल्कोट केन्द्रबाट ६ जना परिक्षर्थी निष्काशनमा परेका हुन । परीक्षामा अमर्यादित काम गरेको भन्दै विद्यार्थी निष्काशन गरिएको हो । परीक्षाको वाँकी जानकारी हामी दिदै जानेछौं ।
Tags: , ,