वैदेशिक रोजगारीका शिलशिलामा कतारमा रहदै आउनु भएका सम्पुर्ण अर्घाखाँचिबासिहरु मा यो सुचना प्रकाशित गरिएको कुरा जानकारी गराउछौ। आफ्नो परीवारलाई खुसि अनि सुखि बनाउन एवम भोलिका दिनमा केही गरुला भन्ने सपनाहरु बुन्दै प्रदेशीएका हामी नेपाली दाजु-भाई तथा दिदि- बहिनिहरु यो विरानो मुलुकमा दिनहु दलालको फन्दामा परी बिचल्लिमा परेका हामिहरु प्रदेशमा सधै कुनै न कुनै दु:ख र पिडाका खबरहरु सधै सुन्न अनि पढ्न पाउछौ। यस्ता दु:ख अनि पिडामा परेका आम अर्घाखाँचि जिल्ला लगायत दोहा कतारमा रहनुहुने सम्पूर्ण नेपालीहरुलाई सहयोग तथा उद्धार होस भन्ने आशाका साथ हामीले सानो प्रयास गर्दै छौ। यसमा तपाईंहरुको पूर्ण रुपमा सहमती एवम साथ पाउने अपेक्षा राख्द्छौ। भनिन्छ, मानवको धर्म नै सेवा हो। यो उखानलाई मध्यनजर राख्दै र अर्घाखाँचि जिल्लामा रहेका विभिन्न पर्यटकिय स्थलहरु अहिले लोप हुँदै गएका छन्। ति स्थानहरुलाई संरक्षण कसरी गर्ने? आफु जन्मे हुर्केको ठाउँलाई माया नगरे कसलाई गर्ने? यस्तै कुराहरुलाई अघाडि बढाई स-सल्लाह गर्नुपर्ने भएको हुदा सम्पुर्ण अर्घाखाँचिबासि दाजुभाई तथा दिदि बहिनिहरुलाई तल निम्न लिखित समय र स्थानमा सहभागि भई हाम्रो प्रयास सफल बनाइ दिनुहुन निमन्त्रणा गर्दछौ।
स्थानः दोहा तरबार गेट पार्क मिती : २३
मार्च २०१२ (शुक्रबार)
समयः बिहानको ठिक
११ बजे
थप जानकारीका लागिः
पशुपति श्रेष्ठ मो.न. ३००५२०३८ /
३३१०६३०३
भुवन केसिःमो. न.७७६९४२५३ कृष्ण
रेश्मिः मो.न.६६२९६४८३
स्थानः दोहा तरबार गेट पार्क मिती : २३
मार्च २०१२ (शुक्रबार)
समयः बिहानको ठिक
११ बजे
थप जानकारीका लागिः
पशुपति श्रेष्ठ मो.न. ३००५२०३८ /
३३१०६३०३
भुवन केसिःमो. न.७७६९४२५३ कृष्ण
रेश्मिः मो.न.६६२९६४८३
.jpg)
