विभिन्न मागहरु राख्दै पूर्व जनमुक्ति सेना नेपालले आयोजना गरेको अनिश्चितकालिन नेपाल वन्दको दोश्रो दिन अर्घाखाँची जिल्लामा बन्दको प्रभाव शुन्य रह्यो । आज जिल्लाका सम्पूर्ण पसल, कलकारखाना तथा शैक्षिका संस्थाहरु खुलेका छन् भने जिल्लामा चल्ने छोटो तथा लामो दुरीका गाडीहरु सञ्चालन भएको जनाइएको छ ।
.jpg)
