गुल्मी जिल्ला भनभने गा.वि.स. वडा नं. ४ स्थायी बसोवास भई हाल केही समयदेखी काठमाण्डौ महानगरपालीका वार्ड नं. ३५ बस्दै आउनुभएका वर्ष ६६, उचाई अन्दाजी ५ फिट, गहुँगोरो बर्ण भएका, कालो चप्पल लगाएका, खैरो रंगको पाईन्ट तथा खैरै रंगको हाईनेक लगाएका र पुरानो खलाको टोपी लगाएका श्री नरेन्द्र पन्थी नाम गरेका मानिस यही मिति २०६८ साल फागुन महिनाको २९ गते मध्यान्ह १२ः३० (साढे बाह्र) बजेतिर कोठाबाट कोटेश्वरचोकमा जान भनि हिडेको र हाल सम्म सम्पर्कमा नआएको हुनाले कहिँ कतै देख्नुभएमा नजिकैको प्रहरीकार्यालय वा निम्न ठेगानामा सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।
सम्पर्क ः सुनिल पोख्रेल ः ९८४१९६४०३९, ९८४७३४४२७३
बिष्णु प्रसाद पन्थी ः ९८४१५१८०४८, ९८४१७३८८४१
सम्पर्क ः सुनिल पोख्रेल ः ९८४१९६४०३९, ९८४७३४४२७३
बिष्णु प्रसाद पन्थी ः ९८४१५१८०४८, ९८४१७३८८४१
.jpg)
