माधव बेल्बासे
अड्गुरी, अर्घााखाँची
अड्गूरि सामूदायिक बिधुत्तिकरण अन्तरगतको अड्गुरिका चार वडालाई लक्ष्क्षित शुरु भएको योजनाको काम अलपत्र हूँदा उपभोक्ता मर्कामा परेका छन्।
ठेकदारले कामदारले अबरोध गरेका कारण काम गर्ने बाताबरण नभएको बताएपनि कामदार तथा स्थानीय वासिन्दा त्यो स्वीकार्न तयार छैनन् । एक जना कामदार यम ब। सुर्यबंशि पनि त्यो कुरा सहमत छन् उनी भन्छन “कामदारले अवरोध गरे भन्नु जनतालाई भ,ुक्याउनु मात्र हो । हामीले हरतरहले काममा खटिएका छौं ।। उनका अनुसार आफूहरुले ज्याला मागे पछि ठेकदारले नै काम रोकेका हुन ।
स्थानिय बासि धन सिङ जि.सि. ले गुनासो गर्दै भनेूँ कर्मचारि र ठेकदारको किचलोको मार हामि भोग्दै छौ।ूजे सुकै भएपनि स्थानिय बासिले काम शुरु गरि पुर्णता दिन अनुरोध गर्दै त्यसका लागि सहयोग गर्ने बताएका छन्। आयोजनाका अदक्ष्य राम ब। कार्किले केहि समय अगाडि सञ्चार कर्मि संग कुरा गर्दै गत असारमै बिजुलि बालिने बताएका थिए। दुई बर्ष अगाडि सक्नु पर्न काम हाल सम्म पोल गाड्ने र केहि तार तान्ने काम बाहेक अरु केहि हुन सकेको छैन्।

.jpg)