कतारमा रहनु भएका अर्घाखाँचि बासिहरुमा अत्यन्तै जरुरी सुचना।।

कतारमा लामो समय देखि काम गर्दै बस्दै आउनुभएका अर्घाखाँचिबासिहरुले यो खाडि मुलुकमा अर्घाखाँचिबासिको संगठित नभएको भनि गुनासो गर्दा गत हप्ता शुक्रबार अर्घाखाँचि बासिहरुको एक भेला बसि अर्घाखाँचि सेवा समाजको गठन गरीएको थियो।
तर विडम्बना भन्नुपर्छ अर्घाखाँचि सेवा समाजको पहिले नै गठन भएको र एउटै जिल्लाबाट पनि यत्रतत्र भएर समाजको गठन गरीएको भनि साथिको प्रतिक्रिया आउदा नव गठित समाजलाई काम गर्न अप्ठेरो परेको हुदा उक्त पुरानो समाज बनेको भए कहाँ छ त? कृपया यस्ता सामाजिक कार्य गर्नेलाई भडकाउन खोज्ने सम्पर्क गर्दा सम्पर्क नभईदिने गरेको पाईएको हुदा पुरानो समाजले नयाँ समाजमा सम्पर्क गरीदिनुहुन हार्दिक अनुरोध गर्दछौ।

सम्पर्कः भुवन केसि 77694253पशुपति श्रेष्ठ 33106303 राजकुमार श्रेष्ठ 77481659मा सम्पर्क गरी उहाँ सम्पर्कमा आईदिनुहुन अनुरोध छ।
Tags: ,