बहराईन, रोजगारी का लागि बहराईन मा छरिएर रहेका अर्घाखाँची बासी हरु को समाज अर्घाखाँची प्रवासी समाज बहराईन ले एहि बैशाख १ गते तथा तद अनुसार अप्रिल १३ सुक्रबार का दिन नेपाली नयाँ वर्ष तथा अर्घाखाँची प्रवासी समाज बहारैन को बार्षिक उत्सब को अवसर पारेर पिकनिक तथा शुभकामना आदान प्रदान गर्ने क्रार्यक्रम आयोजना गर्ने भयको छ .
एकै स्थानका साथीहरु एकै प्रदेशमा रहेता पनि भेटघाट तथा परिचित नहुने हुँदा अर्घाखाँची पर्वासी समाज बहारैनको बार्षिक उत्सब तथा हामी सम्पूर्ण नेपालीहरुको नयाँ वर्षको अवसरमा उक्त पिकनिक क्रार्यक्रम गरि भेटघाट तथा परिचित, शुभकामना र रमाईलो गर्न मिल्ने अर्घाखाँची पर्वासी समाज बहारैन को भनाइ छ .
बहारैन को रमणीय ईस्थल जल्लाकमा आयोजना गर्न लागिएको उक्त पिकनिक क्रार्यक्रममा बहारैनमा रहनुभएका सम्पूर्ण अर्घाखाँची तथा अन्य नेपाली बासीहरु लाई उपस्थित भईदिनुहुन आग्रह गर्दछ क्ष्
बाकी जानाकारी को लागि निम्न नम्बरमा सम्पर्क गर्न सक्नुहुने छ .
करन थापा न :३३०२८७१३ ,युबराज खत्री ३३८४९३८८ , केशव थापा ३३८४९८३८ , राम बहादुर भटराई , ३३८०९५४२ ,राम सेज्वल ३३८३२९०७,
सुर्य थापा न स् ३३८२२००८,कृष्ण प्रसाद गैरे न ३३८२५८४१ कमल प्रसाद घिमिरे ३४३३९०१०
राज कुमार नेपाली ३६७९८००१

.jpg)