हरि प्रसाद भुसाल
चैत १६, अर्घाखाँची
लम्ची खेलकुद विकास समिति अर्घाखाँचीले नयाँ वर्ष २०६९ को अवसरमा खुल्ला क्रिकेट प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
चैत २७ गतेबाट शुरु हुने प्रतियोगिता लम्चीको रातापोखरामा रहेको क्रिकेट मैदानमा सम्पन्न हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुनेलार्इ आकर्शक खसी पुरस्कार दिईने आयोजक समितिका अध्यक्ष सुरेस आचायले अर्घाखाँची न्यूजलाई बताए ।

.jpg)