पशुपती श्रेष्ठ / कुमार अबिरल पन्थी, दोहा चैत १०-रोजगारिको सिलसिलामा कतारमा कार्यरतअर्घाखाँची जिल्ला बासीहरुद्वारा अर्घाखाँची सेवा समाज को गठन भएको छ। प्रवासमा अर्घाखाँची बासी "एक जुट होऔ, समाजका लागि केही गरौ" भन्ने मुल अभिप्रायका साथ अर्घाखाँची सेवा समाजको गठन गरिएको हो। सो भेला कतारको दोहा स्थित जैदा पार्कमा सम्पन्न भएको छ। कतारमा कार्यरत अर्घाखाँची ब...ासी मित्रहरुको निकै बाक्लो उपस्थिती रहेको थियो। आफ्नो परीवारलाई खुसि अनि सुखि बनाउन एवम भोलिका दिनहरुमा केही गरुला भन्ने सुनौला सपनाहरु बुन्दै प्रदेशीएका हामी नेपाली दाजु-भाई
था दिदि-बहिनिहरु यो विरानो मुलुकमा दिनहु दलालको फन्दामा परी बिचल्लिमा परेका हामिहरु प्रदेशमा सधै कुनै न कुनै दु:ख र पिडाका खबरहरु सधै सुन्न अनिपढ्न पाउछौ।
स्ता दु:ख अनि पिडामा परेका आम अर्घाखाँचि जिल्ला बासी लगायत दोहा कतारमा रहनुहुने सम्पूर्ण नेपालीहरुलाई सहयोग तथा उद्धार होस भन्ने आशाका साथ बिभिन्न जिल्ला बासीहरु द्वारा सेवा समाज लगायत बिभिन्न संघ
संगठनहरु गठन गरिएका छन। यस्तै क्रमलाई जारी राख्दै कतारमा रहदै आउनु भएका अर्घाखाँची बासी द्वारा उक्त सेवा समाज को गठन गरिएको हो। उक्त भेलाले कार्य समिती पनि गठन गरेको छ। उक्त कार्य समितीका पदाधिकरीहरुको नामावलीयस प्रकार छ।
अध्यक्ष - श्री भुवन केसी
उपाध्यक्ष - श्री बाबुराम भटराइ
सचिव - श्री पशुपती श्रेष्ठ
सहसचिव- श्री राजकुमार श्रेष्ठ
कोषाध्क्षय- श्री रुद्र ब महत्रा क्षेत्री
सदस्यहरु-
श्री गोकुल पौडेल
श्री केशब क्षेत्री
श्री सुन्दर नेपाली
श्री दीपक नेपाली
सल्लाहकार-
श्री युवराज पोख्रेल
श्री कमल भण्डारी
श्री जोग ब पुन
श्री ज्ञान ब राना

.jpg)