काठमाडौँ, फागुन २५- कङ्ग्रेस र एमालेले शान्ति प्रक्रिया र संविधान निर्माणमा आएको व्यवधानको सबै दोष आफ्नो पार्टीलाई लगाउँदै आएको आरोप लगाउँदै माओवादी अध्यक्ष प्रचण्डले भनेका छन्, 'हामी आत्मसमपर्ण गर्दैनौँ।'
ललितपुरमा महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नयाँ संविधानका लागि पार्टी एकजुट हुन आवश्यक रहेकोमा जोड दिए।
'हामी एक भएर सम्मानजनक शान्ति र जनसंविधानका लागि लाग्नु पर्छ', उनले भने, अहिले दोष जति हामीलाई दिएर कङ्ग्रेस र एमालेले हलो अड्काएर गोरु चुटिरहेको छ।'

.jpg)