अर्घाखाँची जिल्लामा भव्य रुपमा नारी दिवस मनाईयो ।
१०२ औं अन्तर्राष्ट्रिय महिला दिवस आज अर्घाखाँची जिल्लामा भव्य रुपमा मनाईएको छ ।
अर्घाखाँची जिल्लामा क्रियाशिल राजनीतिक पार्टी निकट महिला संगठनहरुले आज संयुक्त रुपमा ¥याली तथा औपचारीक समारोह गरी दिवस मनाएका हुन् ।
म्हिलाहरुको ¥याली चुत्रावेसी वजारको भगवती मन्दिरबाट शुरु भई वजारका विभिन्न गल्ली तथा चोकको परिक्रमा गर्दै सन्धिखर्क शान्ति वँगैचामा गएर कोणसभामा परिणत भएको थियो ।
सरकारले महिला दिवश मनाएपनि अर्घाखाँची जिल्लामा श्रमिक महिला दिवसको रुपमा मनाइएको हो । कार्यक्रममा मन्तव्य राख्नेहरुले श्रमिक महिलाहरुको पक्षमा संविधान बनाउनुपर्ने विचार राखेका थिए । उनीहरुले महिलाहरुलाई अझैपनि राज्य पक्षबाट दोश्रो दर्जाका नागरिकको ब्यवहार भएकोमा दुखेसो पोखेका थिए ।
कार्यक्रम अखिल नेपाल महिला संघ (क्रान्तिकारी), अखिल नेपाल महिला संघ, नेपाल महिला संघ, अखिल नेपाल महिला संघ, अखिल नेपाल प्रगतिशिल महिला संघ, प्रजातान्त्रिक महिला संघ तथा स्वतन्त्र महिला मोर्चाको संयुक्त आयोजनामा सम्पन्न भएको हो ।

.jpg)