हरिप्रसाद भुसाल
चैत २२ अर्घाखाँची
पत्रकार यादव पौडेलको हत्याको विरोधमा अर्घाखाँचिमा आज विरोध सभा गरिने भएको छ । नेपाल पत्रकार महासंघ, अर्घाखाँचीको अगुवाईमा हुने विरोध कार्यक्रम दिउसो ४ वजे शान्ति बँगैचामा हुने पत्रकार महासंघका जिल्ला अध्यक्ष शोभाखर पन्थीले अर्घाखाँची न्यूजाई बताए । कार्यत्रममा उपस्थित हुन जिल्लामा क्रियाशिल सञ्चारकर्मी साथीहरुलाई सूचित गरिन्छ ।
साथै एकपटक नारा लगाउँ ल मित्रहरु,,
पत्रकारका हत्यारालाई कारवाही गर स् कारवाही गर, कारवाही गर
प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर स् ग्यारेन्टी गर, ग्यारेन्टी गर
पत्रकारहरुको सुरक्षाको ग्यारेन्टी गर स् ग्यारेन्टी गर, ग्यारेन्टी गर

.jpg)