चैत २५, अर्घाखाँची
विश्वस्वास्थ्य दिवस २०६८ को सन्दर्भमा हिजो सन्धिखर्कमा बृद्धा अवस्था र स्वास्थ्य विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा सम्पन्न कार्यक्रममा वोल्ने बक्ताहरुले बुढेसकालमा स्वास्थ्यको चिन्ता गर्नुभन्दा पनि बुढेसकालमा स्वस्थ रहनका लागि जवान अवस्थामै सचेतता अपनाउनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा स्थानीय विकास अधिकारी पुण्य विक्रम पौडे, प्रहरी नायव उपरिक्षक अरुण पौडेल लगायतले मन्तव्य राखेको बताइएको छ ।

.jpg)