टेक राज थापा /पशुपति श्रेष्ठ कतार
विगत केहि दिन पहिले बाट अर्घाखाँचिबाट प्रकाशनमा आएको अर्घाखाँचि न्युज समाचारपत्र प्रविधिमा आएको गडबढिका कारण लेप्रकाशनमा रोकिएको पत्रिका यहि जेष्ठको पहिलो दिन देखि नियमित प्रकाशनमा आउने सहर्ष जानकारी गराईन्छ तपाईंहरुको साथ अनि सहकार्य गरि कसरी अघाडि बढन सकिन्छ सुझाव सल्लाह दिनुहुन अनुरोध गर्दछौ हामिलेरोजगारीका शिलशिलामा प्रदेशिएका युवा प्रति पनि लक्षित गर्दै प्रवासको आवाज भन्ने स्तम्ब राखेका छौ प्रवासमा बसेर पनि तपाईंको आवाजलाई घर दैलोमा पुराउने योगदान प्रदेशीको आवाज कार्य कर्म यही आगामी जेष्ठ पहिलो हप्ताको बिहीबार रात्री नेपालको ९:१५ देखी १० बजे प्रशारर्ण हुनेछ प्रत्येक हप्ताको बिहिवारप्रशारर्ण हुनेछ तस्सर्थक नजिक को साथी भाईले फोन मार्फत पनि संपर्क गर्न सक्नु हुनेछ भने अन्लाईन साथीहरुले पनि हामीलाई अन्लाईन मार्फत वा ईमेल मार्फत सुसन्देश पठाउन सक्नु हुने छ प्रसारण गर्ने तयारीमा छौ तसार्थक सम्पूर्ण अर्घाखाँची बासी सोदेश वा बिदेशमा रहुनु हुने सम्पूर्ण मित्रहरु आफ्नो घर परिवार साथी भाई आफन्त जनहरुले आफन्त जनहरुलाई सन्देश पठाउन चाहानुछ प्रबास सन्देश सोदेश सोदेशी सन्देश प्रवास अन्लाईन मार्फत तपाईं हाम्रो बिचमा पस्कने जमर्क गर्दै छौ भने नेपालबाट कल गर्दा सस्तोमा कुरो हुने नयाँ सिस्टमा तपाईंहरुको माझ मा लिएका छौ तसर्थक सन्देश पठाउन नभुल्नु होला पर मिनेट २:४७ पैसा एन्सल र नमस्ते बाट र यूटेल बाट २;९० पैसा र नेपाल को लाइन लाइन बाट २;१७ पैसा लाग्नेछ कपया ढुक भएर कल गर्न सक्नु हुनेछ पैसा धेरै काट दैन त्यहाँ बाट कल गर्दा हामीले दिएको कोड नम्बर डाएल गर्नु होला कुनै पनि
लाइन लाइन बाट १४२४ कोड नमस्ते बाट मोबाईल १४२४ एन्सेल बाट ०० यूटेल बाट १२२० कोड डाएल गरी यो नम्बरमा 12132211083 कल गर्न सक्नु हुनेछ प्रवासमा बसेर पनि आफन्त सँग नजिक हुनाको लागि यो कार्यकर्म प्रसारणमा लिएको हो क्रपया आफ्नो रचना साहित्य गजल कबिता हरु पठाउन चाहान्नुछ भने हाम्रा सहयोगी साथी हरुलाई ईमेल गर्न सक्नु हुने छ तसार्थक प्रवास रनु हुने आफन्त जनहरुलाई सन्देश पठाउन सक्नु हुने छ जसमा प्रवासमा भए गरेका कार्य तथा तपाई हाम्रा लेख रचना
सन्देश तपाईका घरपरीजसमा प्रवासमा भए गरेका कार्य तथा तपाई हाम्रा लेख रचना सन्देश तपाईका घरपरीवार सम्म पुर्याउन सकिनेछ अर्घाखाँचि सन्धिर्खकबाट प्रकाशित हुने उक्त पत्रिका जिल्लाका ४२ गाबिस प्रत्येक गाबिश वडा घर आफ्नो लेख रचना प्रती उसाश रखाने ब्यक्तिले आफ्नो नाम ठेगाना राम्रो सँग लेखानु होला घरमा पुग्ने छन् तपाईका सन्देश सिधै तपाइका घरपरीवार आमा बुवा,दाजुभाई,दिदिबहिनिले सजिलै पढन पाहुन्ने छ
सहयोगी सम्पर्कः मित्रहरु
हरिप्रसाद भुसाल अर्घाखाँचि Email-
arghakhanchinews@yahoo.com
पशुपति श्रेष्ठ कतार Email-
pashupati2047@gmail.com
टेकराज थापा कतार Email-
rajthapa19@gmail.com
कृष्ण विश्वकर्मा युएई Email
krishan26m@gmail.com
पशुपति जिसि ओमनEmail-
g.c.pashupati@gmail.com

.jpg)