हरि प्रसाद भुसाल
चैत ३०, अर्घाखाँची
स्थानीय विका मन्त्री टोप बहादुर रायमाझीले दरवारीयाहरुले अवरोधको प्रयत्न गरेपनि शान्ति र संविधानको प्रक्रिया अवरुद्ध नहुने बताएका छन् । शान्ति प्रक्रिया अन्तिम चरणमा पुगेको बताउदै मन्त्री रायमाझीले अवको ध्यान संविधा निर्माणमा लगाईने बताए ।
माओवादी भित्रको असन्तुष्ट पक्षको आज्दोलन प्रति इङ्गीत गर्दै एकीकृत माओवादीका स्थाई समिति सदस्य समेत रहेका नेता रायमाझीले यो आन्दोलनले शान्ति र संविधान निर्माणलाई कुनै असर नपार्ने बताएका छन् । “जे जस्तो अवस्थामा पनि यो जेठ १४ भित्र संविधान जारी हुन्छ” मन्त्ती रायमाझले भने “हामी संविधान निर्माणमा प्रतिवद्ध छौं ।”
अर्घाखाँचीको चिदिकामा रहेको चन्द्र मा.वि.को स्वर्ण महोत्सव कार्यक्रमको उद्घाटन गर्न अर्घाखाँची आएका रायमाझीले आज विहान पत्रकाहरुसंग कुरा गर्दै उक्त कुरा बताएका हुन् ।

.jpg)