पशुपति जि. सी.(ओमान, मस्कट)
नेपालीहरुको नया बर्ष २०६९ को आगमनको साथै ओमान मा काम गर्दै बसिरहेका नेपालीहरु माझ भब्य नेपाली कार्यकम को आयोजना हुँदै छ।
सगरमाथा समूहले आयोजना गर्ने ऊक्त कार्यकममा नेपालका लागि साउदी राजदूत शक्ति राज पाण्डे आउनुहुने र छमछमी सिजन -२ का बिजेता र उप-बिजेता पनि आउने जानकारी सगरमाथा समूहका अध्क्ष्य सागर अधिकारीले दिनुभयो।
ओमानको मस्कट रुवी स्थित अल मासा हलमा यहि २०६९-१-१ शुक्रबार को दिन हुने कार्यकम मा हजारौ नेपाली हरुको सहभागिता हुने आशा गरीएको छ। त्यस्तै ओमान मा अझैसम्म नेपाली राजदूताबास नरहेको र साना साना कामको लागि पनि ओमान स्थित नेपाली हरुले धेरै दुख झेल्नु परेको र ओमान मा नेपाली राजदूताबास खोल्नको लागि पनि पहल गरिने छ।
त्यसै सन्दर्भमा कुरा गर्ने लक्ष्य सहित साउदी का लागि नेपाली राजदूत लाई बोलाईएको छ।भने नेपाली संस्कृति र कला झल्काउने उदेश्य सहित छमछमी सिजन-२ का कलाकार लाई बोलाईएको छ।
साथमा ओमान स्थित विभिन्न संघ संस्था, समूहहरूका अभिभाबक हरुको र ओमान स्थित कलाकारहरूको पनि उपस्थिति रहने छ।
ऊक्त समूहले पहिले पनि यस्ता कार्यकमहरुको सफल आयोजना गरिसकेको छ ।
आफ्नो देश देखि धेरै टाढा रहेर कामगर्ने नेपाली हरुपनि कार्यकम हुने जानकारी को साथमा धेरै खुशी देखिएका छन्। त्यस्तै ओमान क्याटेरिंग कम्पनि मा काम गर्ने अनजान गुरुङले भने देशबाट धेरै टाढा नेपाली कार्यकम छ भन्दा धेरै खुशी लाग्ने बताउनु भयो।
कार्यकममा जम्मा भएको आर्थिक सहयोग बाट कार्यकमको लाग्ने खर्च गर्ने र बचेको रकम नेपाल स्थित बालमन्दिर र आश्रम हरुलाई सहयोग गरीरहेको छ।
बिस्तृत जानकारीको लागि सगरमाथा समूह का अध्क्षय सागर अधिकारी ९७०३६४११ र पशुपति जि.सी. ९३३९१६८५

.jpg)