हरिप्रसाद भुसाल
चैत २९, अर्घाखाँची
अर्घाखाँची जिल्लाको चिदिकामा रहेको चन्द्र माध्यमिक विद्यालमा आज स्वर्ण महोत्सव समारोहको उद्घाटन कार्यक्रम हुँदैछ । स्वर्ण महोत्सव अन्तरगत विभिनन किसिमका खेलकुद तथा रचनात्मक प्रतियोगिताहरु सञ्चालन गरिन विद्यालयले जनाएको छ ।
महोत्सवको उद्घाटन गर्न स्थानीय विकास मन्त्री तथा अर्घाखाँची जिल्ला क्षेत्र नं। १ का सभासद् टोप बहादुर रायमाझी आज अर्घाखाँची आएका छन् ।

.jpg)