चैत २३, अर्घाखाँची
झापामा पत्रकार यादव पौडेलको हत्या भएको विरोधमा प्रेस युनियन अर्घाखाँचीले अहिले अर्घाखाँची जिल्लाको सदरमुमकाम सन्धिखर्कमा विरोध सभा गर्ने तयारी गरिरहेको छ । प्रेस युनियनको केन्द्रीय कार्यक्रम अन्तरगत उक्त कार्यक्रम गर्न लागिएको युनियनका जिल्ला सचिव नेत्र मरासिनीले अर्घाखाँची न्यूजलाई बताए ।

.jpg)