श्रीमान्सँग
पारपाचुके गरेर बसेकी ३२ वर्षीया मिस्टी आर एटकिन्सको १५ वर्षदेखि छोरासँग
सम्पर्क थिएन। एटकिन्सले फेसबुकमार्फत छोरालाई खोजिन्। उनी छोरालाई जसरी
भए पनि नजिक ल्याउन र आफ्नो बनाउन चाहन्थिन्।
सुन्दर व्यक्तित्वकी एटकिन्सले त्यसका लागि यौनको सहारा लिन पनि पछि परिनन्। उनलाई अमेरिकाको क्यालिफोर्निया राज्यको नापा भ्यालीका प्रहरीले १६ वर्षीय छोरासँग यौनसम्पर्क गरेको आरोपमा पक्राउ गरेको छ। एक होटलमा मिस्टीलाई छोरासँग यौनक्रीडा गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले अदालतसमक्ष बताएको छ। छोराको मोबाइल फोनको भिडियो क्लिपमा आमाले उनीसँग मुख मैथुन गरिरहेको क्लिपसमेत प्रहरीले पेस गरेको छ।
उनको धेरै पहिले श्रीमान्सँग सम्बन्ध-विच्छेद भएको थियो। छोरालाई सँगै राख्ने कानुनी अधिकार आमासँग थिएन। पितासँग बस्दै आएको छोरालाई उनले फेसबुकमार्फत फेला पारेकी थिइन्। उनले छोरालाई अश्लील एसएमएस र नग्न तस्बिर पठाउने गरेको प्रहरीले बताएको छ। एटकिन्सले आफूमाथि लागेको आरोप अस्वीकार गरेकी छिन्।

.jpg)