काठमाडौं, जेठ १६
विघटित संविधान सभाको दोस्रो र तेस्रो ठूलो दल नेपाली कङ्ग्रेस र एमालेसहित अन्य दलले सरकारविरुद्ध आन्दोलन गर्ने घोषणा गरेका छन्।
उनीहरुको संयुक्त बैठकले प्रधानमन्त्रीले निर्वाचनको घोषणा अवैधानिकतवरले गरेको भन्दै त्यसविरुद्ध जाइजाग्ने निर्णय गरेका हुन। प्रधान मन्त्रीले अन्य दलसँग सहमति नगरी एकलौटीरुपमा चुनाव घोषणा गरेकाले यसमा सत्ता कब्जाको रणनीति भएको शङ्का व्यक्त गर्दै उनीहरुले सरकारविरुद्ध संयुक्त भएर जाने निर्णय गरेका हुन।
यसरी सरकारविरुद्धको मोर्चाबन्दी थप दरिलो बनाउँदै लाने सहमति पनि उनीहरुबीच भएको छ।

.jpg)