हार्दिक बधाई

हाम्रो यस अर्घाखाँची न्यूज समाचारपत्रका सह सम्पादक तथा नेपाल पत्रकार महासंघ अर्घाखाँचीका कोषाध्यक्ष ईन्द्रमणी भुसाल र ढाकाबाङ, साम्नेगाउँ निवासी उषा खनाल विच शुभ विवाह सम्पन्न भएकोमा हार्दिक बधाई  ज्ञापन गर्दे सफल दाम्पत्य जीवनको कामना गर्दछौं ।

हरि प्रसाद भुसाल
प्रकाशक तथा
अर्घाखाँची न्यूज समाचारपत्र परिवार
Tags: , ,