हरि प्रसाद भुसाल अर्घाखाँची
फागुन २४, अर्घाखाँची
नयाँ बन्ने संविधामन महिलामैत्री बन्नुपर्नेैमा अर्घाखाँची जिल्लामा आयोजित एक कार्यक्रममा बोल्नेहरुले जोड दिएका छन् ।
१०२ औं अन्तर्राष्टिय महिला दिवसको सन्दर्भमा अखिल नेपाल महिला संघ, अर्घाखाँचीद्धारा सदरमुकाम सन्धिखर्कमा आयोजित कार्यक्रममा वोल्नेहरुले यस्तो जोड दिएका हुन ।
कर्यक्रममा नेकपा एमालेका जिल्ला उपाध्यक्ष जनार्दन खनाल, जिफन्ट इन्चार्ज बुद्धीबहादुर रायमाझी, एमाले सचिवालय सदस्य प्रेमनारायण आचार्य, अनेमसंघ जिल्ला अध्यक्ष विजुला रायमाझी लगायतले मन्तव्य लराखेका थिए ।

.jpg)