मन्त्रीको घोषणा



स्थानीय विकास मन्त्री टोप बहादुर रायमाझीले अस्पताल र कृषि कलेज निर्माणको लागि रकम जुटाउन अर्घाखाँची जिल्लाको वाङ्गलामा सञ्चालन गरिएको महायज्ञमा सरकारको तर्फबाट २५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।
Tags: , , ,