चैत १, अर्घाखाँची
अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा यतिवेला वैङ्क खोल्ने प्रतिष्प्रधा जस्तै वनेको छ । केही वर्ष अघि सम्म वैंकिङ्क क्षत्रमा पछाडी मानिएको अर्घाखाँची जिल्लामा छोटो समयमै थुप्रै वैङ्कहरु ख्ुलिसकेका छन् ।
यसै सन्दर्भमा आज सदरमुकाम सन्धिखर्कमा एन.आइ.सी. वैङ्कको उद्घाटन गरिने भएको छ । करिव ६ महिना अघिदेखी अनौपचारिक सेवा प्रारम्भ गरेको वैङ्कको स्थानीय विकास मन्त्री टोप बहादुर रायमाझीले उद्घाटन गर्ने कार्यक्रम रहेको शहाखा प्रवन्धक डिल्लिराज खनालले अर्घाखाँची न्यूजलाई बताए ।

.jpg)