वक्षस्थलको सुन्दरताले कुनैपनि महिलाको पूरै जिउडालमा ठूलो असर पार्छ । वक्षस्थल भद्दा वा आवश्यकता भन्दा सानो छ भने अनुहार जति सुन्दर भएपनि महिला उतिसारो सेक्सी र सुन्दरी देखिन गाह्रो हुन्छ । अझ सेलिब्रेटीहरुको हकमा यो नियम सोह्रैआना लागु हुन्छ । त्यसैले होला हिरोइनहरु आफ्नो वक्षस्थल कसिलो र गठीलो बनाउन मरिहत्ते गर्छन् । कतिपयले त छाति सेक्सी देखाउन नक्कली बुबु समेत धारण गर्छन् ।
बलिउडमा सेक्सी वक्षस्थल हुने महिलाहरु को को होलान् ? सायद यसका उत्तर भिन्न भिन्न हुनसक्छन् ? तर एक भारतीय वेबसाइटले सेक्सी बक्षस्थल हुने ६ जना बलिउड नायिका तथा मोडेलहरुको सूचि प्रकाशित गरेको छ । जस अनुसार सेक्सी वक्षस्थल हुनेमा पहिलो नम्बरमा पूर्व ब्रम्हाण्ड सुन्दरी तथा बलिउड अभिनेत्री सुस्मिता सेन परेकी छिन् ।
त्यस्तै दोश्रो स्थानमा मल्लिका शेरावत, तेश्रोमा पूनम पाण्डे, चौथोमा राखी शावन्त, पाँचौँमा बिपाशा बसु र छैठौँमा आयशा टाकिया परेका छन् । हेरौँ सेक्सी बुबु भएका यी हिरोइनका अवतार क्रमैसँग

.jpg)