मदिराको सेवनले विपरित लिंगीप्रतिको आकर्षण आवश्यकता भन्दा बढ्दा वृद्धि गर्ने शोधकर्ताहरुको दाबी छ । मदिराको सेक्स आकर्षण बढाउने यस्तो क्षमतालाई शोधकर्ताहरुले जँड्याहा चस्माको संज्ञा दिएका छन् ।
जँड्याहा चस्मा अर्थात् बियर गगल्स एक त्यस्तो मानसिक अवस्था हो जुन अवस्थामा अल्कोहलले मस्तिष्कमा प्रभाव पारेर यौनप्रतिको चाहना र विपरित लिंगीप्रतिको आकर्षण बढाउँछ । मदिरा पिएको बेला कुनैपनि पुरुषलाई महिला साथी बनाउने चाहना निकै तिब्र हुने बताइएको छ ।
.jpg)
