हरिप्रसाद भुसाल
चैत २४, अर्घाखाँची
अर्घाखाँचीको धनचौर गा.वि.स. वडा नं. ५ नेटामा हिजो जिप दुर्घटना भएको छ । सन्धिखर्क बाट हिज दिउसो २ बजे धनचौरका लागी छुटेको लु १ ज १६९१ नम्बरको जिप दिउसो करिव ४ वजेतिर दुर्घटना भएको हो । दुर्घटनाबाट जिपमासवार ११ जना यात्री मात्र घाईते भएका छन् । हिजो अर्घाखाँचीमा परेको पानीका कारण बाटो चिप्लो भई जिप दुघटना भएको हो । दुघटनामा परि घाईते हुनेमा ३८ वर्षिय गितादेबि श्रेष्ठ, इटहरी, तुल्सिदेबि पौडेल असाम, ईन्डिया, जमुना कुमारी आसाम, ईन्डिया, टेक बहादुर कुवर डिर्भना १ अमिले, अर्घाखाँची,किरण पून धनचौर ८ पाकु, अर्घाखाँची,मदु भट्टराई पाली, अर्घाखाँची,खगिमायाँ घ।म धनचौर ८ पाकु, अर्घाखाँची, नुमा उचाई धनचौर ८ पाकु, अर्घाखाँची, बहादुर उचाई धनचौर ८ पाकु, अर्घाखाँची, आनन्द बुढाथोकी डिर्भना १ अमिले अर्घाखाँची र निरञ्जन भट्टराइ क्षेत्री धनचौर ८ पाकु, अर्घाखाँची रहेका छन् । घाईतेहरुको स्थानिय मेडिकलमा उपचार गरिएको र दुई जनाको हिज नै सन्धिखर्क रिफर गरिएको त्यहाँबाट स्थानिय स्वास्थ्यकर्मी तिलक भट्टराइले बताएका छन् ।

.jpg)