हरिप्रसाद भुसाल
चैत २७, अर्घाखाँची
आफ्नो स्थापनको तेश्रो वर्ष पुरा गरी चौथो वर्षमा प्रवेश गरेको अवसरमा लालीगुराँस युवा क्लव धनचौर – ३, सेङलेङ, अर्घाखाँचीले जिल्ला स्तरीय खेलकुद प्रतियोगिताको आयोजना गरेको छ ।
यही चैत २८ गते एक औपचारिक कार्यक्रमका विच प्रतियोगिताको उद्घाटन गरिने क्लवले जनाएको छ । कार्यक्रम अन्तरगत भलिवल, १०० मिटर दौड, लकदोहोरी, घैटोफोर लगायतका खेलकुद हुने संस्थाका कोषाध्यक्ष ढाल बहादुर गमालले अर्घाखाँची न्यूजलाई बताएका छन् ।

.jpg)