सुचना सुचना सुचना

बिश्सो भर छरिएर रनु भएका सम्पूर्ण नेपाली बाबु आमा तथा दाजु भाई दिदीबहिनिहरु साथै सोदेश रनुहुने सम्पूर्ण अर्घाखाँची बासीहरुमा आगमी दिनहरु हामी सबैको मनाकामना पुरा हुन सधैं सुख शान्ति को बास होस् उन्ती बिकास होस् प्रगतीको बाटो तिर हर हाम्रा पाहिला लम्की रहुन साथै

अर्घाखाँची जिल्ला देखी रोजगारको शिलशिलामा कतारमाआई बिभिन्न पेशामा कार्यरत सम्पूर्ण मित्रजनहरुमा यो जानाकारी गराईन्छ कि यही आउदो १३ अप्रिल २०१२ मा अर्घाखाँची सेवा समाजकोअर्घाखाँची जिल्ला देखी कामको रोजगारको शिलशिलामा कतारमाआई बिभिन्न पेशामा कार्यरत सम्पूर्ण मित्रजनहरुमा यो जानाकारी गराईन्छ कि यही आउदो १३ अप्रिल २०१२ मा अर्घाखाँची सेवा समाजको पहिलो आम भेला तथा नेपालको नयाँ बर्षा २०६९ सालको शुभकामना आदान प्रदान गर्ने कार्यक्रम आयोजना गरिएको हुँदा कतारमा कार्यरत सम्पूर्ण अर्घाखाँची बासीहरुलाई उपस्थिती हुनको लागि हार्दिक अनुरोध गर्दछौ


आयोजक : अर्घाखाँची सेवा समाज दोहा कतार
मिती : १३ अप्रिल २०१२
समय : दिउसो १ बजे
स्थान : जैदाटावर अघाडि पार्कमा
संपर्क :भुवन केसि मोः 77694253
पशुपती श्रेष्ठ मो :33106303
बाबुराम भट्टराई मोः 77407699
राजकुमार श्रेष्ठ :77481659 रुद्र
ब.महत्रा क्षेत्रि मो:55112773
टेक राज थापा मो : ६६४२९६४९ ७७४४२८०१
Tags: , ,