०१, बैशाख
अर्घाखाँची
अर्घाखाँची जिल्लको ठूलापोखरामा रहेको मालिका इङ्गलिस बोर्डिङ्ग स्कुलमा हिजो १२ औं वार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
कक्षा नर्सरीदेखी नौं सम्मका उत्कृष्ठ विद्यार्थीहरुलाई मेडल तथा प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको कार्यक्रममा विद्यालयका प्रिन्सिपल चन्द्रंमणी पाण्डे र शिक्षक कृष्ण प्रसाद भुसाल लगायतले मन्तव्य राखेका थिए । मन्तव्य राख्दै प्रिन्सिपल पा०डेले नयाँ वर्षको कार्ययोजना प्रस्तुत गरेका थिए ।
कार्यक्रम स्थानीय मेघलाल पाण्डेको सभापतित्व, शिक्षक नारायण क्षेत्रीको सञ्चालन र मिरा पाण्डेको स्वागत मन्तव्यमा सम्पन्न भएको हो ।

.jpg)