हरि प्रसाद भुसाल
चैत २४, अर्घाखाँची

नयाँ वर्षको अवसरमा नुवाकोटको लम्चीमा हुने जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले बताएको छ ।
लम्ची मैदानमा चैत २७ गतेदेखी लम्ची खेलकुद विकास समितिले प्रतियोगिताको आयोजना गरेको त्यहाँबाट हिममत खत्रीले अर्घाखाँची न्यूजलाई जानकारी दिएका छन् ।

.jpg)