हिजो परेको प्रि मौसम का कारण किसान खुसी

उत्तम बेल्बासे
जुकेना अर्घाखाँची

हिजो परेको पानीले गर्दा मकै रोप्न नपाएर चिन्तित किसानको मुहारमा खुसी ल्याएको छ । मकै छर्ने समय टाढा हुँदै जाँदा पनि पानी नपरेपछि किसानहरु चिन्तित वनेका थिए । पानि परे पछि आज देखि नै किसान हरु मकै छर्ने चाजो पाजो मिलाउन व्यस्त वनेका छन् । उचित समय मा पानि परेको ले उत्पादन पनि राम्रै हुने आसा छ किसान हरु को छ। उत्पादन राम्रो लिन को लागि बिउ मा पनि ध्यान दिनु पर्ने देखिन्छ।
Tags: ,