न्यूज संवाददाता
बैसाख २९, २०६८
जातीय राज्यको विरनेधमा क्षत्री समाज नेपाल, ब्राह्मण समाज नेपाल, ठकुरी समाज महासंघ, नेपाल दशनामी समाज, विभेदमुक्ति प्रगतिशील समाज, दलित जनजागरण सेवा संघ, खस क्षत्री एकता समाज, पिछडा वर्ग महासंघ र रानाभाट सेवा समाजको संयुक्त आव्हानमा आयोजित नेपाल बन्दको पहिलो दिन हिजो अर्घाखाँचीमा बन्दको पूर्ण प्रभाव रह्यो ।
बन्दका कारण जिल्लामा बजार तथा यातायातका ठप्प वनेको थियो । बजार, कलकारखाना तथा शैक्षिक संस्थाहरु ठप्प वनेपनि वन्दको क्रममा कुनै अप्रिय भने घटना नभएको बताइएको छ ।

.jpg)