बैशाख २७, अर्घाखाँची
अर्घाखाँची जिल्लामा गएराती भएको सवारी दुर्घटनामा एकजना गम्भिर घाइते भएका छन । रिजर्व गएर फर्कदै गरेको लु १ ज १७०५ नम्वरको जीप राती करीव १२ वजेतिर कुरमा दुर्घटनाग्रस्त भएको हो । दुर्घटनाबाट गाडी चालक नारायण पौडेल गम्भिर घाईते भएका छन् । गम्भिर घाईते पौडेलको उपचार भैरहेको वताईएको छ । गाडी सडकबाट करिव १०० मिटर तल खसेको थियो ।

.jpg)